Kathmandu Press

भक्तपुरमा ७ जना महिलामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ६ : भक्तपुरमा ७ जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको प्रे....

भक्तपुरमा ७ जना महिलामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ६ : भक्तपुरमा ७ जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको प्रेस ब्रिफिङमा भक्तपुरमा ७ जना महिलामा संक्रमण पुष्टि भएको जनाएको छ । उनीहरु भक्तपुरको कुन क्षेत्रका हुन भन्ने विषय भने खुलाइएको छैन । 

प्रकाशित मिति: १६:४३ बजे, शनिबार, असार ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्