Kathmandu Press

काठमाडौंका तीन जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ५ : काठमाडौंका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई म....

काठमाडौंका तीन जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ५ : काठमाडौंका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई महिला एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बताए।

शुक्रबार काठमाडौंमा तीन जनासहित देशभर चार सय २६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या ८२७४ पुगेको छ। 

प्रकाशित मिति: १६:३० बजे, शुक्रबार, असार ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्