विदेशमा ६ महिनादेखि अड्किएका २३ नेपालीको शव ल्याइयो
काठमाडौं, असार ५ : ६ महिनादेखि विभिन्न कारणले विदेशमा अड्किएका २३ नेपालीको शव नेपाल ल्याइएको छ।
उनीहरुको शव शुक्रबार काठमाडौं ल्य....

काठमाडौं, असार ५ : ६ महिनादेखि विभिन्न कारणले विदेशमा अड्किएका २३ नेपालीको शव नेपाल ल्याइएको छ।
उनीहरुको शव शुक्रबार काठमाडौं ल्याइएको हो। कतारबाट २०, दुबईबाट एक र कुवेतबाट दुई शब ल्याइएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले शव ल्याएर आएको विमान अवतरण गरेको जनाएको छ। ल्याइएका शव आफन्तको जिम्मा लगाइएको छ।
प्रकाशित मिति: १४:३८ बजे, शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1792413548.jpeg)

