Kathmandu Press

कोरोना भाइरसबाट भारतमा १२ हजार ६ सय वढीको मृत्यु 

काठमाडौं, असार ५ : भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ६०४ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३४२ जनाको मृत्यु भ....

कोरोना भाइरसबाट भारतमा १२ हजार ६ सय वढीको मृत्यु 

काठमाडौं, असार ५ : भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ६०४ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३४२ जनाको मृत्यु भएको छ भने १३ हजार ८२७ जना नयाँ संक्रमित थपिएका छन् ।

यो सँगै भारतमा संक्रमितको ३ लाख ८१ हजार ९१ पुगेको हो । हालसम्म भारतमा संक्रमितमध्ये २ लाख ५ हजार १८२ जना संक्रमणमुक्त भएका छन् ।


 

प्रकाशित मिति: ०६:५० बजे, शुक्रबार, असार ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्