Kathmandu Press

कर्णाली प्रदेशमा थप एक सय २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ४ : कर्णाली प्रदेशमा बिहीबार थप एक सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुप....

कर्णाली प्रदेशमा थप एक सय २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ४ : कर्णाली प्रदेशमा बिहीबार थप एक सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालामा भएको परीक्षणमा दैलेखका ८६ जना र सुर्खेतका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १२२४ पुगेको छ।

हालसम्म कणार्ली प्रदेशबाट ५०५ जना डिस्चार्ज भएका छन्।

त्यस्तै हालसम्म प्रदेशमा ४ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १७:२९ बजे, बिहीबार, असार ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्