प्रदेश २ मा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार ४ : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६६ जनामा कोरानाको संक्रमण पुष्टि भएको छ।
जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालाम....

काठमाडौं, असार ४ : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६६ जनामा कोरानाको संक्रमण पुष्टि भएको छ।
जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमा एक महिला र ६२ जना पुरुष रहेका छन्।
जसअनुसार रौतहटमा ३४, धनुषामा २९, महोत्तरीमा १ र सर्लाहीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।
योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २८१२ पुगेको छ।
प्रकाशित मिति: १६:१२ बजे, बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1792413548.jpeg)

