Kathmandu Press

कोरोना प्रभावित काठमाडौं महानगरवासीले करमा छुट पाउने (निती तथा कार्यक्रमकाे पूर्णपाठ)

काठमाडौं, असार ४ : काठमाडौं महानगरपालिकाले करदाताहरुलाई उचित छुट र सहुलियत दिने भएको छ। कोरोना भाइरसले पारेको प्रभावको कारण महानगरवासीले आगामी आर्थिक ....

कोरोना प्रभावित काठमाडौं महानगरवासीले करमा छुट पाउने (निती तथा कार्यक्रमकाे पूर्णपाठ)

काठमाडौं, असार ४ : काठमाडौं महानगरपालिकाले करदाताहरुलाई उचित छुट र सहुलियत दिने भएको छ। कोरोना भाइरसले पारेको प्रभावको कारण महानगरवासीले आगामी आर्थिक वर्षमा करमा छुट पाउने भएका हुन्।

आगामी आर्थिक वर्षको निती तथा कार्यक्रम सार्वजनिक गर्दै काठामाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरको आन्तरिक श्रोत साधनको प्रभावकारी परिचालन गर्न प्रगतिशील कर प्रणालीको विकास गर्ने बताए। प्रस्तुत निती तथा कार्यक्रममा सक्षम कर प्रशासनको निर्माण, करका दायरा विस्तार, करको दर पुनरावलोकन, करको क्षेत्र विस्तार र राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाइने उल्लेख गरिएको उनले बताए।

निती तथा कार्यक्रमको पूर्णपाठ

 

प्रकाशित मिति: १४:०३ बजे, बिहीबार, असार ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्