Kathmandu Press

गाउँपालिकाद्वारा गर्भवतीको उद्धार

जाजरकोट असार ४ : कुशे गाउँपालिका–३ डाडाँखेतकी २० वर्षीया गर्भवती जानुका रोकायको  हेलिकोप्टरबाट उद्धार गरिएको छ।

अर्छानी स्वास्थ्य....

गाउँपालिकाद्वारा गर्भवतीको उद्धार

जाजरकोट असार ४ : कुशे गाउँपालिका–३ डाडाँखेतकी २० वर्षीया गर्भवती जानुका रोकायको  हेलिकोप्टरबाट उद्धार गरिएको छ।

अर्छानी स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि उनलाई थप उपचारको लागि कोहलपुर मेडिकल कलेज लगिएको हो। 

दुई दिनदेखि सुत्केरी व्यवथा लागेको रोकायकालाई गाउँपालिकाको आर्थिक सहयोगमा आज बिहान पठाइएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए।

प्रकाशित मिति: १२:१५ बजे, बिहीबार, असार ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्