ओसासुनालाई एटलेटिकोले ५-० ले हरायो
काठमाडौं, असार ४ : स्पेनिस ला लिगामा एटलेटिको म्याड्रिडले ओसासुनालाई ५-० को फराकिलो अन्तरले हराएको छ ।
एटलेटिकोको जीतमा फेलिक्सले दुई तथा अल....

काठमाडौं, असार ४ : स्पेनिस ला लिगामा एटलेटिको म्याड्रिडले ओसासुनालाई ५-० को फराकिलो अन्तरले हराएको छ ।
एटलेटिकोको जीतमा फेलिक्सले दुई तथा अल्भारो मोराटा, मार्कोस लोरेन्टे र फरेरा करास्कोले १/१ गोल गरे । जितसँगै अंक तालिकामा एटलेटिको चौथो स्थानमा उक्लिएको छ ।
प्रकाशित मिति: ०८:२७ बजे, बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार