रौतहटमा सोमबार थप ९८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार १ : रौतहटमा सोमबार थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये चार महिला र ९४ जना पुरुष रहेका छन्।
रौतहटको इ....

काठमाडौं, असार १ : रौतहटमा सोमबार थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये चार महिला र ९४ जना पुरुष रहेका छन्।
रौतहटको इशनाथका ३३, यमुनामाईका ४७, राजदेवीका ९, राजपुरका ८ र फतुवा बिजयपुरका १ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ।
यससँगै रौतहटमा कोरोना संक्रमितको संख्या ८६९ पुगेको छ।
प्रकाशित मिति: १८:२१ बजे, सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार