Kathmandu Press

कर्णाली प्रदेशमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १ : कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ११० जना कोरोना संक्रमण देखिएको छ। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानम....

कर्णाली प्रदेशमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १ : कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ११० जना कोरोना संक्रमण देखिएको छ। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ३ जना र सुर्खेतमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा १०७ जनामा कोरोना पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

जसमा दैलेखका ९१ जना, सुर्खेतका १९ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १०७७ पुगेको छ। 

प्रकाशित मिति: १६:१५ बजे, सोमबार, असार १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्