Kathmandu Press

पर्साका तीन स्वास्थ्यकर्मीसहित १० मा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १ : पर्साका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये तीन जना स्वास्थ्यकर्मी रहेका छन्। 

वीरगञ्जस्थित नारा....

 पर्साका तीन स्वास्थ्यकर्मीसहित १० मा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १ : पर्साका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये तीन जना स्वास्थ्यकर्मी रहेका छन्। 

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। 

संक्रमितहरु विन्दवासिनी गाउँपालिका ९ जना र पटेर्वा सुगौलीका एक जना रहेका छन्। 

झौवागुठीस्थित विद्यालयको क्वारेन्टाइनमा जेठ २६ गते संकलन गरिएको १८ जनाको स्वाब परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो।

प्रकाशित मिति: १४:२३ बजे, सोमबार, असार १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्