कर्णाली प्रदेशको ३३ अर्ब ७४ करोडको बजेट
काठमाडौं, असार १ : कर्णाली प्रदेश सरकारले गत वर्षको तुलनामा करिब ५० करोड कम आकारको बजेट ल्याइएको छ। प्रदेशले आगामी आर्थिक वर्ष ०७७/ ७८ को ल....

काठमाडौं, असार १ : कर्णाली प्रदेश सरकारले गत वर्षको तुलनामा करिब ५० करोड कम आकारको बजेट ल्याइएको छ। प्रदेशले आगामी आर्थिक वर्ष ०७७/ ७८ को लागि ३३ अर्ब ७४ करोड रुपौयँको बजेट ल्याएको हो।
सोमबार प्रदेशसभामा बजेट पेश गरिएको बजेटमा पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ र वित्तीय हस्तान्तरणतर्फ ९ प्रतिशत विजियोजन गरिएको छ।
बजेटमा आगामी आर्थिक वर्षमा करिव ६ प्रतिशत आर्थिक बृद्धिद्धर हासिल गर्ने लक्ष्य छ।
प्रकाशित मिति: १३:३७ बजे, सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
