Kathmandu Press

दुर्गाको ‘दुई चार साल पर्ख है सानो’ गीत सार्वजनिक

काठमाडौं, असार १ : गीतकार दुर्गाप्रसाद कडरिया नयाँ गीत लिएर आएका छन्।

उनको ‘दुई चार साल पर्ख है सानो’ गीत सार्वजनिक भएको छ। यस ग....

दुर्गाको ‘दुई चार साल पर्ख है सानो’ गीत सार्वजनिक

काठमाडौं, असार १ : गीतकार दुर्गाप्रसाद कडरिया नयाँ गीत लिएर आएका छन्।

उनको ‘दुई चार साल पर्ख है सानो’ गीत सार्वजनिक भएको छ। यस गीतलाई यूट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो।

यसमा संगीतकार तथा गायक सीएल शर्माको स्वर रहेको छ। गीतलाई साहस शाक्यले एरेन्ज गरेका हुन्।

प्रकाशित मिति: १२:१२ बजे, सोमबार, असार १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्