Kathmandu Press

संयूक्त राष्ट्रसंघीय सहायता मिसनमा कार्यरत १८ नेपाली स्वदेश फर्किए

काठमाडौं, जेठ ३२ : अफगानिस्तानबाट संयूक्त राष्ट्रसंघीय सहायता मिसनमा कार्यरत १८ जना नेपाली स्वदेश फर्किएका छन्। आइतबार बिहान संयुक्त राष्ट्रसंघको जहाज....

संयूक्त राष्ट्रसंघीय सहायता मिसनमा कार्यरत १८ नेपाली स्वदेश फर्किए

काठमाडौं, जेठ ३२ : अफगानिस्तानबाट संयूक्त राष्ट्रसंघीय सहायता मिसनमा कार्यरत १८ जना नेपाली स्वदेश फर्किएका छन्। आइतबार बिहान संयुक्त राष्ट्रसंघको जहाजले उनीहरुलाई त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। 

उक्त मिसनमा कार्यरत नेपाली आफैले वहाज चार्टर्ड गरेर स्वदेश फर्किएको कोभिड १९ व्यवस्थापन केन्द्र (सिसिएमसी(ले जनाएको छ। 

त्यस्तै आजै बांगलादेशबाट एयरलाइन्सको जहाजले २६४ नेपाली लिएर आउने छ। 

प्रकाशित मिति: १४:०२ बजे, आइतबार, जेठ ३२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्