Kathmandu Press

तापसी पन्नु यसरी गर्दैछिन लकडाउनमा योग

काठमाडौं, जेठ ३२ : बलिउड अभिनेत्री तापसी पन्नुका लकडाउनमा योगाभ्यास गरिरहेका तस्बिर सार्वजनिक भएका छन्।

कोरोना भाइरसको महामारी फैलिएसँगै घरभ....

तापसी पन्नु यसरी गर्दैछिन लकडाउनमा योग

काठमाडौं, जेठ ३२ : बलिउड अभिनेत्री तापसी पन्नुका लकडाउनमा योगाभ्यास गरिरहेका तस्बिर सार्वजनिक भएका छन्।

कोरोना भाइरसको महामारी फैलिएसँगै घरभित्रै रहेकी तापसीले शारीरिक रुपमा तन्दुरुस्त रहन योग गरिरहेको बताएकी छन्। उनले अन्य शारीरिक अभ्यास गर्न नपाएपछि योग गरिरहेको बताएकी हुन्।

उनी सामाजिक सञ्जालमा पनि धेरै सक्रिय छिन्। उनले योगाभ्यास गरेका तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।

Hardik ivf

बहिनी सगुनसँगै योग गरिरहेका तस्बिर धेरैले मन पराएका छन्। उनीहरुले शरीरलाई आर्क बनाउन खोजेका छन्।

उनले पोस्ट गरेको तस्बिरसँगै क्याप्सनको पनि प्रशंसा भइरहेको छ। उनले क्याप्सन लेखेकी छन्, घर त्यहि हो, जहाँ हृदय रहन्छ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Home is where the heart is ❤️ #PannuMornings #RiseAndShine

A post shared by Taapsee Pannu (@taapsee) on

 

 

प्रकाशित मिति: १३:१४ बजे, आइतबार, जेठ ३२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्