Kathmandu Press

वीरगञ्जमा फेला परेको बेवारिसे शवमा कोरोना पोजेटिभ 

वीरगञ्ज, जेठ ३१ : वीरगन्जको घण्टाघर छेउमा रहेको विपी उद्यान परिसरमा भेटिएको बेवारिसे शवमा कोरोना संक्रमण पुष्टि भएको छ।

जेठ २८ मा बेवार....

वीरगञ्जमा फेला परेको बेवारिसे शवमा कोरोना पोजेटिभ 

वीरगञ्ज, जेठ ३१ : वीरगन्जको घण्टाघर छेउमा रहेको विपी उद्यान परिसरमा भेटिएको बेवारिसे शवमा कोरोना संक्रमण पुष्टि भएको छ।

जेठ २८ मा बेवारिसे अवस्थामा भेटिएको युवाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो। 

शव पोष्टमार्टम गर्ने क्रममा नारायणी अस्पतालका चिकित्सकले मृतकको स्वाब संकलन गरि परीक्षणको लागि पठाएका थिए।

हालसम्म पहिचान नखुलेको शव नारायणी अस्पतालको शव गृहमै राखिएको छ।

प्रकाशित मिति: १३:१३ बजे, शनिबार, जेठ ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्