Kathmandu Press

राजेश हमालले मनाए ५६ औं जन्मोत्सव

काठमाडौं, जेठ २८ : अभिनेता राजेश हमालले आफ्नो ५६ औं जन्मउत्सव मनाएका छन्। 

अन्य वर्षमा विभिन्न सामाजिक संस्था पुग्ने उनी लकडाउनको ....

राजेश हमालले मनाए ५६ औं जन्मोत्सव
राजेश हमालकाे फेसबुकबाट

काठमाडौं, जेठ २८ : अभिनेता राजेश हमालले आफ्नो ५६ औं जन्मउत्सव मनाएका छन्। 

अन्य वर्षमा विभिन्न सामाजिक संस्था पुग्ने उनी लकडाउनको कारण यो वर्ष घरमै मानाएका हुन्।

उनले पत्नी मधु भट्टराईको साथमा जन्मदिन मनाएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

प्रकाशित मिति: १५:३१ बजे, बुधबार, जेठ २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्