Kathmandu Press

मजदुरलाई सहयोग गर्दा राजनीतिक विवादमा परे अभिनेता सोनु

काठमाडौं, जेठ २८ : बलिउड अधिनेता सोनु सूद ककडाउनको समयमा मजदुरलाई राहत बाँढेर सहयोग गरिरहेको छन्। उनको यसै सामाजिक सेवाले अहिले उनी राजनीतिक विवादमा त....

मजदुरलाई सहयोग गर्दा राजनीतिक विवादमा परे अभिनेता सोनु

काठमाडौं, जेठ २८ : बलिउड अधिनेता सोनु सूद ककडाउनको समयमा मजदुरलाई राहत बाँढेर सहयोग गरिरहेको छन्। उनको यसै सामाजिक सेवाले अहिले उनी राजनीतिक विवादमा तानेको छ।

शिवसेनाका नेता संजय राउतले सोनुले प्रवासी मजदुरलाई सहयोग गरेको आरोप लगाएका छन्। सोनुले सहयोगको बाटो बनाएर चुनाव प्रचारमा जान लागेको राउतको आरोप छ।

Hardik ivf

बिजेपीको इरासामा यस्तो काम गरिरहेको राउतको दाबी छ। उनी राजनीतिमा संलग्न हुन लागेको राउतको आरोप छ।

बलिउड अभिनेता सोनुले भने यो आरोपको खण्डन गरेका छन्। उनले आफू राजनीतिमा आउने कुनै योजना नभएको बताएका छन्। ‘म कला क्षेत्रमै सन्तुष्ट छु। अझै मैले गर्नुपर्ने धेरै कुरा छ,’ सोनुले भनेका छन्।

कोरोना संक्रमणमा उनले गरेको सेवालाई सबैले प्रशंसा गरिरहेको छन्।

 

प्रकाशित मिति: ११:४२ बजे, बुधबार, जेठ २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्