Kathmandu Press

चितवनमा थप दुई जनामा कोरोना संक्रमण

चितवन, जेठ २८ : चितवनका थप दुई पुरुषमा कोरोना संक्रमण देखिएको छ। 

भरतपुर काेभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरप....

चितवनमा थप दुई जनामा कोरोना संक्रमण

चितवन, जेठ २८ : चितवनका थप दुई पुरुषमा कोरोना संक्रमण देखिएको छ। 

भरतपुर काेभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका ५ का २८ वर्षीय पुरुष र कालिका नगरपालिका ६ का २० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जनाएको छ।

चितवनमा हालसम्म २७ जनामा संक्रमण पुष्टि भएको छ।
 

प्रकाशित मिति: ११:३३ बजे, बुधबार, जेठ २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्