Kathmandu Press

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४५

काठमाडौं, जेठ २८ : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४५ पुगेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देवचुली नगरपालिकाका ४० वर्षीय पुर....

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४५

काठमाडौं, जेठ २८ : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४५ पुगेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देवचुली नगरपालिकाका ४० वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएसँगै गण्डकीमा संक्रमितको संख्या १४५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार संक्रमित व्यक्तिलाई रजहरस्थिति सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भएको छ ।

प्रकाशित मिति: ०६:४७ बजे, बुधबार, जेठ २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्