Kathmandu Press

टिकटकमा छोरीहरुसँग रमाउँदै पूर्व युवराज्ञी हिमानी

काठमाडौं, जेठ २७ : पूर्व युवराज्ञी हिमानी शाह छोरी पूर्णिका र कृतिकाको साथमा टिकटकमा नाचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

साम....

टिकटकमा छोरीहरुसँग रमाउँदै पूर्व युवराज्ञी हिमानी

काठमाडौं, जेठ २७ : पूर्व युवराज्ञी हिमानी शाह छोरी पूर्णिका र कृतिकाको साथमा टिकटकमा नाचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

सामाजिक कार्य बेला बेलामा देखिने हिमानीको उक्त प्रस्तुती सबैलाई चकित बनाएको छ। हिमानीको जेठी छोरी पुर्णिकाको अकाउन्टबाट भिडियो पोष्ट गरिएको छ। 

गायक सविन राईको गीत ‘गुराँसको फेदमुनि सम्झनाको छायाँ’ नाचिएको उक्त दृश्यमा हिमानी निकै सुन्दर देखिएकी छिन्। 

प्रकाशित मिति: १६:३५ बजे, मंगलबार, जेठ २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्