Kathmandu Press

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २८ जना डिस्चार्ज

काठमाडौं, जेठ २७ : सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। 

लगातार द....

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २८ जना डिस्चार्ज

काठमाडौं, जेठ २७ : सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। 

लगातार दुई पटकसम्म गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु आज डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता प्रा. डा. निदेश सापकोटाले बताए।

डिस्चार्ज भएकाहरु १८ देखि ५६ वर्षका उमेर समूहका रहेका छन्।

प्रकाशित मिति: १३:११ बजे, मंगलबार, जेठ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्