Kathmandu Press

मोरङमा थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि

विराटनगर, जेठ २६ : मोरङमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार मोरङको लेटाङ र रतुवामाई नगरपालिकामा दुई–द....

मोरङमा थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि
सांकेतिक

विराटनगर, जेठ २६ : मोरङमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार मोरङको लेटाङ र रतुवामाई नगरपालिकामा दुई–दुई तथा धनपालथान गाउँपालिकामा पाँच जना गरी ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। संक्रमितहरु १२ देखि ४० वर्ष उमेर समूहका रहेका छन्।

योसँगै मोरङमा मात्रै कोरोना संक्रमितको संख्या २८ पुगेको छ।

प्रकाशित मिति: १६:११ बजे, सोमबार, जेठ २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्