Kathmandu Press

चितवनका २० जनामा कोरोना संक्रमण पुष्टि

चितवन, जेठ २६ : चितवनको भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको छ। 

संक्रमित मध्ये १७ ....

चितवनका २० जनामा कोरोना संक्रमण पुष्टि

चितवन, जेठ २६ : चितवनको भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको छ। 

संक्रमित मध्ये १७ जना चितवनका र तीन जना नवलपरासीका रहेका छन्। 

संक्रमितमध्ये दुई जना भरतपुरको एक निजी अस्पतालमा काम गर्ने चिकित्सक भरतपुर अस्पताल स्रोतले जनाएको छ। 

प्रकाशित मिति: १३:५३ बजे, सोमबार, जेठ २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्