Kathmandu Press

कास्कीमा थप एकजनामा कोरोना संक्रमण 

काठमाडौं, जेठ २६ : गण्डकी प्रदेश, कास्की जिल्लामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार क....

कास्कीमा थप एकजनामा कोरोना संक्रमण 

काठमाडौं, जेठ २६ : गण्डकी प्रदेश, कास्की जिल्लामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार कास्की जिल्ला, पोखरा महानगरपालिका स्थायी ठेगाना भई पोखरा महानगरपालिकाको आईसोलेसनमा रहेका बर्ष ४२ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

उनलाई अहिले पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११५ पुगेको छ । 

प्रकाशित मिति: ०८:१० बजे, सोमबार, जेठ २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्