Kathmandu Press

रामचन्द्र काफ्लेको ‘सुरक्षा गरौं सीमाको अब, बन्छ राष्ट्र’ सार्वजनिक

काठमाडौं, जेठ २५ : भारतले नेपालको सीमा मिचिरहेको सन्दर्भलाई समेटेर गायक रामचन्द्र काफ्लेले ‘सुरक्षा गरौं सीमाको अब, बन्छ राष्ट्र’ बोलको गी....

रामचन्द्र काफ्लेको ‘सुरक्षा गरौं सीमाको अब, बन्छ राष्ट्र’ सार्वजनिक

काठमाडौं, जेठ २५ : भारतले नेपालको सीमा मिचिरहेको सन्दर्भलाई समेटेर गायक रामचन्द्र काफ्लेले ‘सुरक्षा गरौं सीमाको अब, बन्छ राष्ट्र’ बोलको गीत सार्वजनिक गरेका छन्। 

गायिका जुनु रिजाल र काफ्लेको आवाज रहेको रहेको छ । गीतमा संगीत गायक काफ्ले दिएका छन् भने भिडियो निर्देशन दीपेन्द्र केसीले गरेका हुन्। 

वरिष्ठ कलाकार हरिवंश आर्चाय, किरण केसी, शिवहरि पौडेल, नायिका पूजा शर्माले दिएको उक्त गीतमा प्रस्तुती दिएका छन् ।

प्रकाशित मिति: १८:५१ बजे, आइतबार, जेठ २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्