Kathmandu Press

महानगरीय  एसएसपी ढकालको ‘फूलबुट्टे चोली’ सार्वजनिक

काठमाडौं जेष्ठ २५ : महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालको शब्द रहेको फूलबुट्टे चोली’ बोलको गीत सार्वजनिक भएको छ।

गज्जब ट....

महानगरीय  एसएसपी ढकालको ‘फूलबुट्टे चोली’ सार्वजनिक

काठमाडौं जेष्ठ २५ : महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालको शब्द रहेको फूलबुट्टे चोली’ बोलको गीत सार्वजनिक भएको छ।

गज्जब टिभी युट्युबमार्फत सार्वजनिक उक्त गीतमा जिवेशसिंह गुरुङ र बेनिशा पौडेलको स्वर रहेको छ । सहिन प्रजापतिले निर्देशन गरेका यस भिडियोमा दिपक शर्माको संगीत, साहस शाक्यको एरेन्ज, श्यामश्वैत रसाइलीको मिक्सिङ रहेको छ।

पछिल्लो समय निकै चर्चामा रहेका युवा कलाकार सहिन प्रजापति, जिवेशसिंह गुरुङ, कुशल विष्ट, सुनिशा बजगाईंले भिडियोमा अभिनय गरेका छन्।

प्रकाशित मिति: १८:१९ बजे, आइतबार, जेठ २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्