Kathmandu Press

तापसी पन्नु बनिन् सर्वाधिक कमाउने बलिउड अभिनेत्री

काठमाडौं, जेठ २५ : तापसी पन्नु बलिउडमा सन् २०१९ मा सबैभन्दा बढी कमाउने अभिनेत्री बनेकी छन्।

तापसीका पाँच फिल्म रिलिज भएका छन्। सन् २०१९ मा र....

तापसी पन्नु बनिन् सर्वाधिक कमाउने बलिउड अभिनेत्री

काठमाडौं, जेठ २५ : तापसी पन्नु बलिउडमा सन् २०१९ मा सबैभन्दा बढी कमाउने अभिनेत्री बनेकी छन्।

तापसीका पाँच फिल्म रिलिज भएका छन्। सन् २०१९ मा रिलिज भएका चार फिल्मले बलिउडामा राम्रो व्यापार गरेको छ।

Hardik ivf

त्यस्तै, सन् २०२० रिलिज भएका एउटा फिल्मले पति तहल्लाका मच्चाएको छ। पाँचै फिल्मको कमाइ उनको सबैभन्दा बढी रहेको छ।

जुम टिभीको रिर्पोट अनुसार तापसी अभिनित फिल्मले ३७२ करोड भारीय रुपैयाँ कमाइ गरेको छ। उनी अभिनित पाचँ फिल्ममध्ये गेम ओभर, मिसन मंगल, बदला र साँड कि आँख सन् २०१९ मा रिलिज भएका थिए।

त्यस्तै, थप्पड सन् २०२० मा रिलिज भएको थियो। कोरोना महहामारीबीच फेब्रुअरीमा रिलिज भएको यो फिल्मले पनि ३३ करोड भारतीय रुपैयाँ कमाएको थियो।

तापसीले आफ्ना फिल्मले धेरै कमाएकोमा खुशी जनाएकी छन। उनले ट्वीट गर्दै सबै दर्शृकलाई धन्यवाद दिएकी छन्।

 

प्रकाशित मिति: १३:३९ बजे, आइतबार, जेठ २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्