Kathmandu Press

अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्बजनिक

काठमाडौं, जेठ २५ : अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२१ को नतिजा सार्वजनिक भएको छ । अमेरिकी दूतावासका अनुसार डिभी २०२१ को नतिजा सार्वजनिक भएको हो ।

....
अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्बजनिक

काठमाडौं, जेठ २५ : अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२१ को नतिजा सार्वजनिक भएको छ । अमेरिकी दूतावासका अनुसार डिभी २०२१ को नतिजा सार्वजनिक भएको हो ।

डिभी हेर्नका लागि  https://dvprogram.state.gov मा गएर आवेदन दिंदाको कन्फर्मेसन नम्बर राखेर हेर्न सकिने जनाइएको छ । कन्फर्मेसन नम्बर भुलेको वा हराएको भए पनि “Forgot Confirmation Number” मा क्लिक गरेर सो नम्बर तुरुन्तै प्राप्त गर्न सकिने जनाइएको छ ।

दूतावसले डिभी परेको अथवा आवेदन सफल भयो भन्ने व्यहोराका कुनै पनि ईमेल वा अन्य म्यासेज नदिने समेत जानकारी दिएको छ ।

प्रकाशित मिति: ०७:०१ बजे, आइतबार, जेठ २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्