Kathmandu Press

जाजरकोटमा एक प्रहरीसहित थप चार जनामा कोरोनाको संक्रमण पुष्टि

वीरेन्द्रनगर, जेठ २४ : जाजरकोटमा एक जना प्रहरीसहित थप चार जनामा कोरोना भाइरसकको संक्रमण पुष्टि भएको छ। 

शनिबार सुर्खेतको प्रयोगशालामा ग....

जाजरकोटमा एक प्रहरीसहित थप चार जनामा कोरोनाको संक्रमण पुष्टि
फाइल

वीरेन्द्रनगर, जेठ २४ : जाजरकोटमा एक जना प्रहरीसहित थप चार जनामा कोरोना भाइरसकको संक्रमण पुष्टि भएको छ। 

शनिबार सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा जाजरकोटका चार जनामा कोरोनाको संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

उनका अनुसार संक्रमितहरु जाजरकोटको बारेकोट गाउँपालिका–१ का तीन जना र इलाका प्रहरी कार्यालय बारेकोटमा कार्यरत एक प्रहरी रहेका छन्। बारेकोट–१ का कोरोना संक्रमित तीन जना भारतबाट आएको खुलेको छ। 
 
प्रकाशित मिति: १५:२० बजे, शनिबार, जेठ २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्