Kathmandu Press

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल

काठमाडौं, जेठ २३ : चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई बोर्डको रिक्त....

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल

काठमाडौं, जेठ २३ : चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्त गरेको हो ।

बोर्डको अध्यक्ष बन्नका लागि दश जनाले आवेदन परेको भएपनि दयारामसहित तीनजनाको नाम मन्त्रिपरिषद्मा सिफारिस भएको थियो।

 समितिले फिल्म अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी, साँस्कृतिक संस्थानका पूर्वमहाप्रवन्धक राजेश थापा र दाहालको नाम सिफारिस भएको थियो। 
 
प्रकाशित मिति: ०६:४७ बजे, शुक्रबार, जेठ २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्