Kathmandu Press

एनपीएलमा आज विश्राम

प्रतियोगिताको खेलतालिकाअनुसार आज एक दिन विश्राम दिइएको हो ।
एनपीएलमा आज विश्राम

काठमाडौं, कात्तिक २२ : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज कुनै खेल हुने छैन । 

प्रतियोगिताको खेलतालिकाअनुसार आज एक दिन विश्राम दिइएको हो ।

शनिबार सम्पन्न खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति: ०९:३३ बजे, आइतबार, कात्तिक २२, २०८३
थप समाचार
एनपीएलमा आज दुई खेल हुँदै
एनपीएलमा आज दुई खेल हुँदै