किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]
ललितपुरको बडीखेलस्थित ग्याम्पे डाँडामा पाकेर पहेँलपुर बनेको धान काट्न किसानहरू व्यस्त छन्।![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/photo-8_d3411e92-1793172977.jpg)
काठमाडौं, कात्तिक ११ : दशैं सकिएसँगै गाउँघरमा धान भित्र्याउने चटारो बढेको छ।
ललितपुरको बडीखेलस्थित ग्याम्पे डाँडामा पाकेर पहेँलपुर बनेको धान काट्न किसानहरू व्यस्त छन्।
खेतमा लहलहाएको धान काट्ने, सुकाउने र भित्र्याउने काममा किसानहरू जुटिरहेका छन्।













प्रकाशित मिति: १३:२० बजे, बुधबार, कात्तिक ११, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1793171455.jpg)








![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
-ink-1744291925.jpeg)