Kathmandu Press

महोत्तरीमा श्वासप्रस्वास समस्याको कारण गर्भवतीको मृत्यु

महोत्तरी, जेठ १९ : महोत्तरीको एकडारा गाउँपालिकामा श्वासप्रस्वासकाे समस्याबाट एक गर्भवतीको मृत्यु भएको छ।  

एकडारा गाउँपालिका&ndash....

महोत्तरीमा श्वासप्रस्वास समस्याको कारण गर्भवतीको मृत्यु
प्रतिकात्मक तस्बिर

महोत्तरी, जेठ १९ : महोत्तरीको एकडारा गाउँपालिकामा श्वासप्रस्वासकाे समस्याबाट एक गर्भवतीको मृत्यु भएको छ।  

एकडारा गाउँपालिका– २ की ४० वर्षीया रीतादेवीको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

आफ्नै घरमा बसेकी महिलालाई अचानक श्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउँदै गर्दा बाटामै मृत्यु भएको हो।

महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ।

प्रकाशित मिति: १६:२० बजे, सोमबार, जेठ १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्