Kathmandu Press

विद्यार्थीले सडकमै दाउरा बालेर खाना पकाएर खाए (तस्विरहरु)

पछिल्लो समय ग्यासको अभाव देखिएपछि विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण गराउन सांकेतिक रूपमा दाउरामा खाना पकाएर प्रदर्शन गरेको हो।
विद्यार्थीले सडकमै दाउरा बालेर खाना पकाएर खाए (तस्विरहरु)

काठमाडाैं, भदाै २५ : ग्यास अभावको विरोधमा नेकपा निकट विद्यार्थी संगठनले काठमाडौंस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि दाउरामा खाना पकाएर प्रदर्शन गरेको छ। 

पछिल्लो समय ग्यासको अभाव देखिएपछि विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण गराउन सांकेतिक रूपमा दाउरामा खाना पकाएर प्रदर्शन गरेको हो।

हेर्नुस् केही तस्बिरहरू:

photo-12_da95ccbc-1789026323.jpeg

photo-7_e027aeb8-1789026316.jpeg

photo-8_ea577082-1789026315.jpeg

photo-3_b1a4a9de-1789026315.jpeg

photo-4_34854077-1789026316.jpeg

photo-14_b6f57500-1789026323.jpeg

photo-1_74d23365-1789026314.jpeg

photo-15_baadc15f-1789026323.jpeg

photo-13_d7e9d1b8-1789026323.jpeg

photo-2_8eb4c03d-1789026314.jpeg

photo-10_21eb5872-1789026315.jpeg

प्रकाशित मिति: १३:३१ बजे, बिहीबार, भदौ २५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्