तस्बिरमा जेन्जी सहिद स्मृति दिवस कार्यक्रम
पुरानो संसद भवन नयाँ बानेश्वरमा आयोजित उक्त कार्यक्रममा प्रतिनिधिसभाका सदस्यहरू, गृहमन्त्री, कृर्षिमन्त्री, भौतिक पूर्वाधारमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री लगायतका व्यक्तिहरुको सहभागिता रहेको छ।-1788856868.jpg)
काठमाडाैं, भदाै २३ : जेन्जी शहीद परिवार कल्याणकारी समाज र घाइते जेन्जी नेपालको संयुक्त आयोजनामा ‘जेन्जी आन्दोलन २०८२’ को १ वर्ष पुगेको अवसरम ‘जेन्जी स्मृती दीवस कार्यक्रम’ गरिएको छ।
पुरानो संसद भवन नयाँ बानेश्वरमा आयोजित उक्त कार्यक्रममा प्रतिनिधिसभाका सदस्यहरू, गृहमन्त्री, कृर्षिमन्त्री, भौतिक पूर्वाधारमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री लगायतका व्यक्तिहरुको सहभागिता रहेको छ।
हेर्नुस केही तस्बिरहरू:





-1788856868.jpg)













प्रकाशित मिति: १४:३० बजे, मंगलबार, भदौ २३, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1788856868.jpg)


