बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर आर्यघाटमा दाहसंस्कार [तस्बिरहरू]
बाढीपछि बेपत्ता रहेका नागरिकको वास्तविक शव फेला नपरेपछि हिन्दू धार्मिक परम्पराअनुसार कुशबाट प्रतीकात्मक शव तयार गरी अन्तिम संस्कार गरिएको हो।![बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर आर्यघाटमा दाहसंस्कार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/photo_photo-12_12f94414-1788423884.png)
काठमाडौं, भदौ १८ : बाढीमा बेपत्ता भएका नागरिकको कुशको शव बनाएर पशुपति आर्यघाटमा धार्मिक विधिअनुसार दाहसंस्कार गरिएको छ।
बाढीपछि बेपत्ता रहेका नागरिकको वास्तविक शव फेला नपरेपछि हिन्दू धार्मिक परम्पराअनुसार कुशबाट प्रतीकात्मक शव तयार गरी अन्तिम संस्कार गरिएको हो।






























प्रकाशित मिति: १४:१६ बजे, बिहीबार, भदौ १८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर आर्यघाटमा दाहसंस्कार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-12_12f94414-1788423884.png)


