रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं, भदाै१८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पार्टी सभापति रवि लामिछानेले सचिवालय बैठक बोलाएका छन् ।
सभापति लामिछानेले आज (बिहीबार) बिहान १० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय, घन्टीघरमा बस्नेगरी बैठक बोलाएका हुन् ।
प्रकाशित मिति: ०८:१५ बजे, बिहीबार, भदौ १८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![दशैंको मुखमा विमानस्थलमा देश छाड्नेहरूको भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1791878019.jpg)