Kathmandu Press

संसदमा बालेनले भने– विपत्तिसँग लड्नुको विकल्प छैन

‘दृढ संकल्प र सहासका साथ यो विपत्तिमा लड्नुको विकल्प छैन र थिएन । हामी लडिरहेका छौं,’ उनले भने।
संसदमा बालेनले भने– विपत्तिसँग लड्नुको विकल्प छैन

काठमाडौं, भदौ १७ : प्रधानमन्त्री बालेन्द्र शाहले अहिले प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन्।

सम्बोधनमा क्रममा उनले विपत्तिसँग लड्नुको विकल्प नभएको बताएका छन्। उनले देशको नेतृत्वले आँशु होइन हिम्मत, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई मनन गरिएको बताए। 

‘दृढ संकल्प र सहासका साथ यो विपत्तिमा लड्नुको विकल्प छैन र थिएन । हामी लडिरहेका छौं,’ उनले भने।

प्रधानमन्त्री बालेनले यो विपत्ति देशकै छातीमा बज्रपात भएको बताए।

प्रकाशित मिति: १३:३३ बजे, बुधबार, भदौ १७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्