Kathmandu Press

नेपाली काँग्रेस संसदीय दलकाे बैठक बस्दै

नेपाली काँग्रेस संसदीय दलकाे बैठक बस्दै

काठमाडौँ, भदाै १५ :  नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्ने भएको छ। 

नेपाली कांग्रेस संसदीय दलको कार्यालयले दिएको जानकारी अनुसार बैठक बिहान ११:०० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्न लागेकाे हाे ।

बैठकमा वर्तमान राजनीतिक अवस्था, संसद्‍मा पार्टीको भूमिका र जनसरोकारका समसामयिक विषयहरूमा गहन छलफल हुनेछ।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी संसदीय रणनीति तय गर्न यो बैठक बोलाइएको हो।

प्रकाशित मिति: ०७:५३ बजे, सोमबार, भदौ १५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्