Kathmandu Press

रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले आज (बिहीबार) बिहन ९ बजे रास्वपा संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाएका हुन् । 
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं, भदौं ११ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । 

सभापति लामिछानेले आज (बिहीबार) बिहन ९ बजे रास्वपा संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाएका हुन् । 

बैठकमा भोटेकोसी बाढी क्षति, खोजी, उद्वार, राहत र पुनस्र्थापनाबारे छलफल हुनेछ ।

प्रकाशित मिति: ०७:२७ बजे, बिहीबार, भदौ ११, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्