Kathmandu Press

रसुवा, नुवाकोट र धादिङ विपत् संकटग्रस्त क्षेत्र घोषणा

मन्त्रिपरिषद्को अहिले बसेको आकस्मिक बैठकले तीन जिल्लालाई संकट ग्रस्त जिल्ला घोषणा गरेर त्यहाँ आवश्यक सम्पूर्ण काम गर्ने निर्णय गरेको हो। 
रसुवा, नुवाकोट र धादिङ विपत् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं, भदौ १० : सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ तीन जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। तीन महिनाका लागि संकटग्रस्त घोषणा गरिएको हो।

मन्त्रिपरिषद्को अहिले बसेको आकस्मिक बैठकले तीन जिल्लालाई संकट ग्रस्त जिल्ला घोषणा गरेर त्यहाँ आवश्यक सम्पूर्ण काम गर्ने निर्णय गरेको हो। 

मन्त्रिपरिषद्को बैठकले सबै मन्त्रीहरूलाई आ–आफ्नो मन्त्रालयको क्षेत्र अन्तर्गत के(के आवश्यकता पर्छ त्यसका लागि फिल्डमै खटिन पनि निर्देशन दिएका छन्।

प्रकाशित मिति: १४:१८ बजे, बुधबार, भदौ १०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्