Kathmandu Press

रसुवा बाढीमा ७ जनाको शव भेटियो

नेपाल प्रहरीका अनुसार नुवाकोटमा ४ र धादिङमा ३ जनाको शव भेटिएको छ। 
रसुवा बाढीमा ७ जनाको शव भेटियो

काठमाडौं, भदौ १० : रसुवामा आएको बाढीका कारण ७ जनाको मृत्यु भएको पुष्टि भएको छ। 

नेपाल प्रहरीका अनुसार नुवाकोटमा ४ र धादिङमा ३ जनाको शव भेटिएको छ। 

बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दिपक रेग्मीले शव भेटिएको पुष्टि गरे। ‘दुई जना घाइतेलाई उपचारका लागि काठमाडौं पठाएका छौं,’ उनले भने।

प्रकाशित मिति: १३:४६ बजे, बुधबार, भदौ १०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्