Kathmandu Press

प्रधानमन्त्री बालेन काठमाडौं प्रस्थान

प्रधानमन्त्री बालेन काठमाडौं प्रस्थान

काठमाडौं, भदाै : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) मुस्ताङ भ्रमण सकेर काठमाडौं फर्किएका छन्।

परिवारका सदस्यसहित शनिबार मुस्ताङ पुगेका प्रधानमन्त्री शाहले सोही दिन अपराह्न प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा पूजा गरेका थिए।

भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह आइतबार जोमसोम–बेनी सडकमार्ग हुँदै काठमाडौं फर्किएका हुन् ।

प्रकाशित मिति: ११:१७ बजे, आइतबार, भदौ ७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्