Kathmandu Press

पोखरा पुगे प्रधानमन्त्री, भोलि मुस्ताङ जाने

नीजि भ्रमणका लागि पोखरा पुगेका प्रधानमन्त्री शाह भोलि मुस्ताङ जाने बताइएको छ।
पोखरा पुगे प्रधानमन्त्री, भोलि मुस्ताङ जाने

काठमाडौं, भदौ ५ : प्रधानमन्त्री बालेन शाह कास्कीको माच्छापुच्छ्रे गाउँपालिका–६ अस्तामस्थित अन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगेका छन्।

पोखरा हुँदै अस्ताम पुगेका उनी दिउँसो ३ बजे रिसोर्ट पुगेका हुन्।

नीजि भ्रमणका लागि पोखरा पुगेका प्रधानमन्त्री शाह भोलि मुस्ताङ जाने बताइएको छ।

प्रकाशित मिति: १६:३३ बजे, शुक्रबार, भदौ ५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्