Kathmandu Press

मन्त्रिपरिषद् बैठक आज बस्दै

प्रधानमन्त्री बालेन शाहले बैठक दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका हुन्।
मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं, भदाै ३ : मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्ने भएको छ। 

प्रधानमन्त्री बालेन शाहले बैठक दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका हुन्।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो। 

प्रकाशित मिति: ११:३७ बजे, बुधबार, भदौ ३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्