Kathmandu Press

झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]

अहिले काठमाडौं उपत्यकामा जनता झरीको प्रवाह नगरी ग्यास सिलिन्डरका लागि घन्टौं लाइनमा बस्न बाध्य छन्। 
झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]

काठमाडौं, साउन ३१ : अहिले देशैभर ग्याँसको चरम अभाव छ। सरकारले ग्यास नियमित भन्दा बढी आयत भइरहेको बताइएको छ, तर अभाव उस्तै छ।

अहिले काठमाडौं उपत्यकामा जनता झरीको प्रवाह नगरी ग्यास सिलिन्डरका लागि घन्टौं लाइनमा बस्न बाध्य छन्। 

भक्तपुरको चारदोबाटोमा ग्यासका लागि उपभोक्ताको लामो लाइन लागेको छ। अविरल वर्षाका बीच पनि क्षयरोग उपचार केन्द्र अगाडि उपभोक्ताहरू झरीमा रुझ्दै ग्यासका लागि तँछाडमछाड गरिरहेका छन्।

हेर्नुस् केही तस्बिरहरूः

photo-9_b985cf34-1786878023.jpeg

photo-8_32751135-1786877999.jpg

photo-9_3d03d892-1786878016.jpg

photo-8_142228fb-1786877998.jpeg

photo-10_2fd9bdb8-1786878005.jpg

photo-6_3eb6e74d-1786877990.jpg

photo-11_d3e65944-1786878004.jpeg

photo-10_5e45c66e-1786878015.jpeg

photo-6_4de9876d-1786877983.jpeg

photo-5_c709bfc0-1786877984.jpg

photo-7_39a8b342-1786877990.jpeg

photo-5_46de5ee3-1786877977.jpeg

photo-12_8afbb13e-1786878039.jpeg

photo-12_1406fb62-1786878040.jpg

photo-13_bfae97a8-1786878048.jpg

photo-11_c2eea6a3-1786878023.jpg

प्रकाशित मिति: १६:५१ बजे, आइतबार, साउन ३१, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्