Kathmandu Press

सलमानले मुम्बई प्रहरीलाई दिए एक लाख स्यानिटाइजर

काठमाडौं, जेठ १८ : बलिउड अभिनेता सलमान खानले मुम्बई प्रहरीलाई स्यानिटाइजर प्रदान गरेका छन्।

सलमानले फ्रन्टलाइनमा रहेका मुम्बई प्रहरीलाई स्या....

सलमानले मुम्बई प्रहरीलाई दिए एक लाख स्यानिटाइजर
Hardik ivf

काठमाडौं, जेठ १८ : बलिउड अभिनेता सलमान खानले मुम्बई प्रहरीलाई स्यानिटाइजर प्रदान गरेका छन्।

सलमानले फ्रन्टलाइनमा रहेका मुम्बई प्रहरीलाई स्यानिटाइजर वितरण गरेका हुन्। उनले प्रहरीलाई एक लाख स्यानिटाइजर प्रदान गरेको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले जनाएका छन्। उनले ट्वीट गर्दै सलमानलाई धन्यवाद दिएका छन्।

भारतमा कोरोना भाइरसको महामारीका कारण लकडाउन गरिएयता उनी सहयोग गर्न थालेका हुन्। यस अघि पनि सलमानले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई सहयोग गरेका थिए।

प्रकाशित मिति: ११:४४ बजे, आइतबार, जेठ १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्