काठमाडौंमा भूकम्पको धक्का महसुस
काठमाडौं, जेठ १७ : धादिङलाई केन्द्रविन्दु बनाएर ४.८ म्याग्नीच्यूडको भूकम्प गएको छ।
भूकम्प मापन केन्द्रका अनुसार धादिङको सुनौला बजारलाई....

काठमाडौं, जेठ १७ : धादिङलाई केन्द्रविन्दु बनाएर ४.८ म्याग्नीच्यूडको भूकम्प गएको छ।
भूकम्प मापन केन्द्रका अनुसार धादिङको सुनौला बजारलाई केन्द्रविन्दु बनाएर ९ बजेर ३६ मिनेटमा भूकम्प गएको हो।
भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो ।
प्रकाशित मिति: २२:०६ बजे, शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











